ख्यासख्यास
क्रि.वि. [अ. मू. ख्यास्+अ (द्वि.)]
- छिटोछिटोसँग वा मन नलगाई (कुनै कुरा लेख्ने किसिम)।
- घाँटीमा सकसक लाग्ने गरी।
- मनै नदिई (कुनै वस्तु रगड्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ख्यास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)