ख्वाट्ट

क्रि.वि. [अ. मू. ख्वाट्+ट]

  1. केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)