ख्याक्क

क्रि.वि. [अ. मू. ख्याक्+क]

  1. खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)