गँगटे

ना. [गँगटो+ए]

  1. हातका औँलामा लगाइने घुम्रिएको औँठी; मुन्द्री; मुन्द्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)