गँगर्याउनु
स.क्रि. /प्रे.क्रि.
- जाडोले कक्रक्क पार्नु; गँगर्क्याउनु।
- गँगरिन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)