गँगौटी
ना. [सं. गङ्गा+औटी]
- गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो।
- नदीका किनारको माटो; गङ्गामाटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गङ्गा+औटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)