गँज्याहा

वि. [गाँजा+याहा]

  1. गाँजाको अम्मली; गँजडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)