गँजौटो

ना. [गाँज्+औटो]

  1. एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)