गँडासो

ना. [गँडास+ओे]

  1. दाउरा, मुढा, काठपात, घाँस आदि काट्ने काममा प्रयोग गरिने बिँड भएको हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)