गँडाहा

वि. [गाँड+आहा]

  1. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)