गँडेरो

ना. [सं. गन्धकर]

  1. हिलोमा बस्न रुचाउने सानो खालको माछो।
  2. गण्डकी नदीमा पाइने सोही जातको तर ठुलो आकारको माछो; राइगँडेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)