गँडेला

ना. [सं. गण्ड+एला]

  1. दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)