गगनचर

ना.

  1. आकाशमार्गबाट आवतजावत गर्ने देवता।
  2. ग्रह (तारा, नक्षत्र इ.)।
  3. पक्षी।
  4. आकाशमा विचरण गर्ने; आकाशमार्गले हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)