गगनचारी

वि.

  1. आकाशमा हिँड्ने; गगनचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)