गगनधूलि
ना.
- आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो।
- केतकीको फूल फक्रिँदा परागको रूपमा उड्ने धुलो; केतकी पराग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)