गगनभेदीवि.आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गगनधूलि गगनविहारी