गङ्गासागर
ना.
- समुद्रमा गङ्गा मिलेको ठाउँ; हिन्दूहरूको एक प्रख्यात तीर्थ जनकपुरको एक प्रसिद्ध ताल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)