गच्कनु

अ.क्रि. [गजक्क+नु]

  1. मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु; गम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)