गच्छगच्छ

ना. [सं.]

  1. जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र।
  2. विसर्जन; समाप्ति; टुङ्ग्याउनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)