गच्छे
ना. [प्रा. गच्छ]
- जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य; औकात; हैसियत।
- आर्थिक क्षमता; पुँजी; सम्पत्ति।
- हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)