गजक

ना. [फा.]

  1. रक्सी खाइसकेपछि मुखको स्वाद फेर्न खाइने मसला जातको कुनै खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)