गजदन्त मणि

ना.

  1. हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठुला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)