गजदानना. [सं.]मस्त उमेर भएका हात्तीको मद।विधिपूर्वक गरिने हात्तीको दान।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गजदन्त मणि गजधम्म