गजब

वि. [अ.]

  1. विशेष किसिमको; अनौठो; विलक्षण; अद्भुत।
  2. आश्चर्य; छक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)