गजबन्धन

ना. [सं.]

  1. हात्ती बाँध्ने थाम वा ठुलो मोटो किलो; खमारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)