गजबार

ना. [फा. गज+ सं. वारण]

  1. ढोका बन्द गर्न गारैमा जडिएको लामो गर्भे आग्लो; बिरेआग्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)