गजरा

ना. [सं. गुच्छट]

  1. मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल।
  2. मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)