गजराज
ना. [सं.]
- ठुलो हात्ती; श्रेष्ठ हात्ती; बथानको नाइके हात्ती।
- इन्द्रको वाहन; ऐरावत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)