गज्याङगुजुङ/गज्याङमज्याङ
क्रि.वि. [अ. मू. गज्याङ (द्वि.)]
- अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले।
- त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गज्याङ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)