गज्रौटो

ना. [गाजल+औटो]

  1. गाजल राख्ने भाँडो; गाजलको बट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)