गठनी

ना. [सं. ग्रन्थनी]

  1. गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)