गठबन्धन
ना. [गठ+बन्धन]
- कुनै कामकुराका लागि एक भएर मिल्ने काम; परस्परको मिलोमतो।
- कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गठ+बन्धन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)