गठरोवि.गाँठैगाँठा परेको; गठरिएको।बढ्न नसकेर गान्टिएको; पुर्सुने; पुड्को।ठुलो पोको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गठरीमठरी गठर्याइ