गठरीमठरी

ना.

  1. धेरै सरसामान गठर्‍याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)