गठेमङ्गल

ना. [नेवा. गथामुगल]

  1. श्रावण कृष्णपक्षको चतुर्दशीको दिन।
  2. श्रावण कृष्ण चतुर्दशीका दिन पूजा गरिने कल्पित राक्षस; घण्टाकर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)