गठेरो
वि. [गठे+एरो]
- राम्ररी बोल्न नसक्ने; गल्ड्याङ्ग्रो; लठेब्रो।
- बुद्धि नभएको; गठे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)