गडतीर

ना. [गड+तीर]

  1. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन; खोलाको प्रायः अक्करिलो तीर।
  2. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर।
  3. नदीतट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)