गडन्ता/गडन्ते

वि. [गड्+अन्ता/अन्ते]

  1. कुनै काममा घोरिने र त्यस कामलाई फत्ते गर्न खट्ने स्वभावको।
  2. गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ.)।
  3. काल्पनिक; मनगडन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)