गडबड

ना. [गड्+बढ्]

  1. नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)