गडप

ना. [गड्+अप]

  1. गहिराइसम्म पुग्ने वा डुब्ने काम।
  2. अर्काको सामान लिएपछि नदिने चाला; धितो पचाउने काम; हडप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)