गड्किनु

अ.क्रि.

  1. रवाफ वा फुर्तीसाथ बोलिनु; कड्किनु।
  2. गड्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)