गड्ढा

ना. [सं. गर्त]

  1. जमिनमा खनेर वा आफैँ खोलिएर बनेको खाल्डो; खाडल; खाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)