गड्याङगुडुङ
क्रि.वि. [अ. मू. गड्याङ्+अ(द्वि.)]
- मेघ गर्जंदा झैँ ठुलठुलो आवाज आउने किसिमले।
- कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झैँ आवाज निस्कने गरी।
- मेघको गर्जन; बादलको कड्काइ।
- गडबड; गोलमाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)