गड्याङ्ङ
क्रि.वि. [अ. मू. गड्याङ्+ङ]
- चट्याङ वा वज्र पर्दा झैँ ठुलो आवाज आउने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गड्याङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)