गढ्नु
अ.क्रि.
- कुनै विषयमा भित्री तहसम्म पुग्नु; गहिरिनु; एकाग्रतासाथ लाग्नु।
- कुनै तिखो वस्तु वा पेचिलो कुरो मर्मसम्म पुग्नु; गड्नु; बिझ्नु।
- असत्य वा अजमाएका कुरामा लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)