गढन्त
वि. [गढ्+अन्त]
- कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्।
- वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको।
- काल्पनिक; गडन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गढ्+अन्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)