गढ
ना. [सं. गड]
- प्राचीन राज्य-व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौँडो।
- सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ; गढी; किल्ला; दुर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)