गणचिह्न

ना. [सं.]

  1. आफ्ना पुर्खाहरूको सम्झनामा सङ्केतस्वरूप पुजिने चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)