गणक
वि. [सं.]
- गणना गर्ने; गन्ने।
- हिसाब गर्ने यन्त्र (क्यालकुलेटर)।
- गणित-ज्योतिषी; दैवज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)