गतागत

ना.

  1. निरन्तर रूपमा हुने आवतजावत; आवागमन।
  2. आध्यात्मिक अर्थमा संसारचक्रमा भइरहने आवागमन; जन्म-मरण।
  3. आएगएको; आइ-जाइ गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)